Топ-100
Back

ⓘ समाज एकभन्दा धेरै मानिसहरूको समुदाय हो। समाजले एउटै रहन-सहन, व्यवस्था, धर्म आदि अँगाल्ने वा एकै स्थानमा बसोबास गर्ने मानिसहरूको समुहलाई बुझाउँछ। यसले कुनै विशेष ..



                                               

दलित शोषित समाज सङ्घर्ष समिति

दलित शोषित समाज सङ्घर्ष समिति, डिएस-४ वा डिएसएसएसएस दलित समुदाय र भारतमा पिछडिएका अन्य समुदायलाई समावेश गरी कांशीरामद्वारा ६ डिसेम्बर १९८१ मा स्थापित राजनीतिक दल थियो । यो दल बामसेफको उत्तराधिकारीको रूपमा स्थापना गरिएको थियो । डिएस-४ को आदर्श वाक्य "ब्राह्मण, ठाकुर, बनिया छोड, बाँकी सब है डिएस-४" अनुवाद: "ब्राह्मण, ठाकुर बनिया बाहेक अन्य सब हुन् डिएस-४" थियो । सन् १९८४ मा डिएस-४ लाई बहुजन समाज पार्टीमा गाभिएको थियो ।

                                               

महिला विरुद्धका हिंसा

महिला विरुद्धका हिंसा विशेष रूपमा महिलाको विरुद्धमा हुने सम्पूर्ण हिंसात्मक कार्यहरू हुन् । यस्तो प्रकारको हिंसाले कुनै पिडितको लिङ्गलाई प्राथमिकतामा राखेर कुनै विशेष समूहलाई लक्षित गरेको हुन्छ । यस्तो हिंसा लिङ्गमा आधिरित हुन्छ अर्थात महिला भएकै कारण कसैले यस्तो हिंसाको शिकार बन्नु परेको हुन्छ । महिलामाथि हुने हिंसा भन्नाले महिलाको जन्मपूर्व देखि मृत्यु नहुञ्जेल सम्मको अवस्थामा महिला भएकै कारणबाट हुने विभिन्न खाले विभेदपूर्ण व्यवहार शोषण शारीरिक, मानसिक तथा यौनिक यातनाहरू र दुर्व्यवहारलाई बुझाउँछ । यस्ता हिंसा महिला विरुद्ध महिला र पुरुष दुवैले गर्ने गरिन्छ । यसले समाज विकासको क्रमलाई प्र ...

                                               

सुधारवाद

सुधारवाद भनेको व्यवस्था भित्र नै काम गर्दै समाज वा धर्ममा प्रचलित दुर्गुणहरू आमूल परिवर्तन नगरी क्रमशः धेरथोर हटाउँदै वा सुधार्दै लैजाने सिद्धान्त बुझिन्छ।

                                               

युवा समाज नेपाल नारायणगढ

युवा समाज नेपाल नारायणगढ,चितवन एक गैर राजनीतिक, गैर नाफामूलक एवं गैर सरकारी सामाजिक संस्था हो।यस संस्थाको उद्देश्यहरूमा वातावरण संरक्षणका क्रियाकलाप प्रवर्द्धन गर्ने,सामाजिक विकास, मानव अधिकार,खानेपानी तथा सरसफाई कार्यक्रम, महिला तथा बाल अधिकार, एकिकृत विकास कार्यक्रमहरूको सञ्चालन, जनमुखी विकासका क्रियाकलाप सञ्चालन, संस्थागत विकासमा प्राविधिक सेवा उपलब्ध गराउने,युवावर्गलाई सामाजिक क्षेत्र पेशागत विकासमा परिचालन, सचेतना अभिवृद्धि क्रियाकलाप सञ्चालन तथा क्षेत्रीय, राष्ट्रिय, अन्तराष्ट्रिय सङ्घ संस्था वा दातृ निकायसँग मिली परियोजना सञ्चालन गर्ने गराउने, आदिवासी जनजाति दलित तथा विपन्न समुदायको ...

                                               

नातिकाजी स्मृति समाज

नातिकाजी श्रेष्ठको ब्यक्तित्व र कृतित्वको ब्याख्या, बिशलेशन र चिन्तनका लागि २०६२ सालमा यस नातिकाजी स्मृति समाजको स्थापना भएको हो । यो संस्था एक अविछिन्न उत्तराधिकारवाला, संगठित, स्वशासित, गैर- नाफामुलक, गैर-राजनीतिक तथा गैर-सरकारी सामाजिक संस्था हो ।

                                               

नेपाल युवा क्लब

सांस्कृतिक कार्यक्रम पिङ्ग हाल्ने कार्यक्रम सरसफाइ कार्यक्रम हाजिरी जवाफ

समाज
                                     

ⓘ समाज

समाज एकभन्दा धेरै मानिसहरूको समुदाय हो। समाजले एउटै रहन-सहन, व्यवस्था, धर्म आदि अँगाल्ने वा एकै स्थानमा बसोबास गर्ने मानिसहरूको समुहलाई बुझाउँछ। यसले कुनै विशेष उदेश्य लिएर निर्माण गरिएका सङ्घ, संस्थालाई पनि बुझाउने गर्दछ। उदारणका लागि आर्य समाज, ब्रम्ह समाज, थारु समाज, नेवार समाज, आदिलाई लिन सकिन्छ। उक्त समाज भन्ने शब्द अङ्ग्रेजी शब्द Societas बाट लिइएको हो। समाज शब्दले गाउँटोल वा सहरका बेग्लाबेग्लै घरमा बस्ने व्यक्तिहरूको समुहलाई बुझाउँछ। समाज समिष्टि हो। मनाज परिवारको एकाईहरूको सम्पूर्णता हो। समाज विषयबारे अध्ययन गर्नुलाई समाजशास्त्र भनिन्छ। सलिन दहल

                                               

बाल स्वास्थ्य र वातावरण बचत समाज नेपाल

बाल स्वास्थ्य र वातावरण बचत समाज नेपाल एक गैर लाभकारी र गैर सरकारी संस्था हो जो बेसीसहर, लमजुङ जिल्ला, नेपालमा अवस्थिति छ र यसको कार्यालय काठमाडौँ र पोखरामा पनि छ । यो संस्थाको गठन १९९८ मा गरियो र हालमा पश्चिमी नेपाललाई फोकस गर्दै छ र बालबालिकाको अधिकार, स्वतन्त्रता, संरक्षण, विकास, जीवनस्तर सुधार, स्वास्थ्य, शिक्षा, वातावरण, जागरूकता बढाउने र आय सृजन जस्ता कार्यहरूमा धयान दिने गर्द छ ।

                                               

आमा समूह

आमा समूह महिलाहरूको एक सामाजिक संठगन हो । यो सङ्गठनले महिला हिंसा, जुवातास, जस्ता सामाजिक समस्या रोक्नका साथै समाज सुधारको कार्यहरू गर्छ । यो सङ्गठनले मादकपदार्थ सेवन गर्नबाट रोक लगाउनका साथै लागूपदार्थ बेच्ने मान्छेबाट जरिवाना पनि लिन्छ ।

                                               

बाँतर जाति

बांतरहरु निम्नस्तरिय जाती हुन् तापनी यिनिहरु बहादुर हुन्छ्न्् ।यिनिहरु खेतिको कामले भारतिय भूमिबाट उहिले नेपालमा प्रवेस गरी नेपालि भएका हुन् भन्ने भनाई छ । यिनिहरु खासगरेर मोरङ, झापा र सुनसरीमा बसेतापनी नेपालका महोत्तरी, धनुषा तथा अन्य जिल्लामा पनि पाईन्छ्न् । यिनिहरूको आफ्नै किसिमको समाज छ । स्थायी घर हुदैन । खोलाको किनार वा पानी पैनिको वरिपरी लिपेर सिमित पारेको सानो फुसको घरहरूमा बसेको पाईन्छ । नेपाल सरकारले यो जातिलाई अति पिछ्डिएको जातिमा सुचिकृत गरेको छ ।

                                               

भागिरथा श्रेष्ठ

भागिरथा श्रेष्ठ समाज सुधारक नेपाली महिला हुन। भागिरथा वि स १९६० ताका समाजमा रहेको कुरीति हटाउन अग्रसर थिइन। समाजको कुरीति हटाउनकै लागि आफ्ना ६८ अनुयाइ सहित अरुण नदिमा हामफलेर सामुहिक आत्महत्या गरिन।

                                               

श्री आदर्श विद्या मन्दिर उ.मा.वि.

आदर्श विद्या मन्दिर उच्च माध्यमिक विद्यालय नेपालको झापा जिल्लाको कनकाई नगरपालिका घैलाडुब्बामा रहेको सामुदायिक सरकारी विद्यालय हो। यो विद्यालयको स्थापना वि.सं. २०१४ सालमा भएको थियो।

विकिभर्सिटी
                                               

विकिभर्सिटी

विकिभर्सिटी विकिमिडिया फाउन्डेसनको एक परियोजना हो जसले सिकाउने समुदाय र उनीहरूको शिक्षाण सामग्री र परिणामकारी गतिविधिहरूलाई समर्थन गर्दछ । यो विकिमिडिया फाउन्डेसनका अरु परियोजनाहरू जस्तै विकिपिडिया, भन्दा फरक छ । यसले औपचारिक सामग्रीहरुका सट्टामा ट्यूटोरियल शृङ्खला वा पाठ्यक्रमहरू सिक्नको लागि प्रोत्साहित गर्दछ ।

विकस्नरी
                                               

विकस्नरी

बिकस्नरी बहुभाषी, वेब आधारित परियोजना हो जसले सबै भाषाहरूमा सबै शब्दहरूको निःशुल्क सामग्री शब्दकोश सिर्जना गर्छ । यो १७१ भाषाहरूमा र सरल अङ्ग्रेजीमा पनि उपलब्ध छ । यो प्रोजेक्टका लेखहरु विकिपिडिया जस्तै, विकस्नरीका स्वयंसेवकद्वारा लेखिएको छ ।

ढुङ्गे युग
                                               

ढुङ्गे युग

ढुङ्गे युग वा पाषाण युग इतिहासको त्यो काल हो जुनबेला मानव जीवन ढुङ्गा मा अत्यधिक आश्रित थियो। उदाहरणका लागि ढुङ्गाको सहायतले शिकार गर्न, ढुङ्गाको गुफाहरूमा शरण लिन, ढुङ्गाबाट आगो निकाल्न इत्यादि। यसको तीन चरण मानिन्छ; पुरापाषाण काल, मध्यपाषाण काल एवं नवपाषाण काल जुन मानव इतिहासको आरम्भ देखि लिएर काँस्य युगसम्म फैलिएर रहेको थियो।

कुरान
                                               

कुरान

कुरान इस्लाम धर्मको प्रमुख धर्मग्रन्थ हो । शास्त्रीय अरबी साहित्यमा यसलाई उत्कृष्ट रूपमा कार्यको रूपमा लिइन्छ। यसमा ११४ अध्यायहरू समावेस गरिएका छन्। मुसलमानहरूले कुरान मुहम्मदले आफ्ना दूत गेब्रियल को माध्यमबाट मौखिक रूपमा प्रकट गरिएको थियो भन्ने विश्वास गर्छन्।

                                               

सहारा क्लब पोखरा

साहारा क्लब पोखरा एक नेपाली तथा पोखरेली फुटबल क्लब हो। जुन पोखरा सहरमा अवस्थित रहेको छ। यो क्लब आहा! रारा गोल्डकप प्रतियोगिताको प्रमुख आयोजना समेत हो।जसको सहारा एकेडेमी पनि रहेको छ।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →