Топ-100
Back

ⓘ महानगरीय क्षेत्र एउटा बृहत जनसङ्ख्याको केन्द्र अथवा क्षेत्र हो । यो आफ्नो छिमेकमा रहेको क्षेत्रसँग गासिएर बनेको हुन्छ । यससँग जोडिएर रहेको सहर र अन्य प्रभावित क ..



                                               

भियना

भियना सङ्घीय राजधानी र अस्ट्रिया को सबै भन्दा ठूलो शहर हो, र यो नौऔँ अस्ट्रियाको राज्य मध्य एक हो । भियना अस्ट्रियाको प्राथमिक शहर हो जसमा लगभग १.८ मिलियन जनसङ्ख्या रहेको छ ।, र त्यसको सांस्कृतिक, आर्थिक र राजनीतिक केन्द्र । यो युरोपेली संघको शहर सीमा भित्र जनसङ्ख्याले सातौँ ठूलो शहर हो । २० औँ शताब्दीको सुरुवात सम्ममा यो विश्वको सबैभन्दा ठूलो जर्मन भाषा बोलिने शहर थियो, र विश्व युद्धमा अस्ट्रो-हङ्गेरी साम्राज्यको विभाजन गर्नु अघि, शहरमा २ मिलियन जना नागरिक थिए । आज बर्लिन पछिको दोस्रो ठूलो जर्मन भाषा बोलिने शहर हो । भियना संयुक्त राष्ट्र ओपेक सहित धेरै प्रमुख अन्तर्राष्ट्रिय संस्थाहरूको आ ...

                                               

पणजी

पणजी भारतको राज्य गोवाको राजधानी तथा उत्तर गोवा जिल्लाको मुख्यालय हो । यो सहर मान्डोवी नदीको किनारमा अवस्थित छ । सन् २०११ को भारतको जनगणना अनुसार यस स्थानको महानगरीय क्षेत्रको जनसङ्ख्या १,१४,७५९ रहेको छ ।

                                               

नैरोबी

नैरोबी केन्याको राजधानी र सबैभन्दा ठूलो सहर हो। युक्त नाम मासाई वाक्यांश एनकेयर नैरोबीबाट उत्पत्ति भएको थियो, जसको अनुवाद "चिसो पानी" हुन आउँदछ। २००९ को जनगणनामा शहरको जनसङ्ख्या ३,१३८,३६९ थियो, जबकी महानगरीय क्षेत्रको जनसङ्ख्या ६,५७५,५४७ थियो।

                                               

हरारे

हरारे जिम्बाब्वेको राजधानी र सबै भन्दा लोकप्रिय शहर हो । शहरमा वास्तविक क्षेत्रफल ९६०.६ वर्ग किलोमिटर ​​र २००९ मा एसको जनसङ्ख्या १६०६,००० रहेको छ । हारारे एक महानगरीय प्रांत हो, जुन चितितगुवाई र एपिवर्थका नगरपालिकाहरू पनि समावेश गर्दछ। शहर समुद्र स्तर भन्दा माथि १,४८३ मिटर माथि रहेको छ उप-उष्णकटिबंधीय उच्चस्थानको श्रेणीमा पर्दछ ।

                                               

म्युनिख

म्युनिख ɐ") बायर्नको राजधानी र सबैभन्दा बढी जनसङ्ख्या भएको सहर हो। १५ लाख जनसङ्ख्या रहेको यो सहर जर्मनीको राजधानी बर्लिन र हामबुर्ग सहरपछिको सबैभन्दा बढी जनसङ्ख्या हुने जर्मनेली सहर हो। यो युरोपेली सङ्घको सदस्य राष्ट्रहरू मध्येको सबैभन्दा ठूलो सहरको क्रममा ११औँ क्रमाङ्कमा रहेको छ। यो सहरको महानगरीय क्षेत्रभित्र लगभग ६० लाख मानिसहरूको बसाइ रहेको छ।

                                               

डेष्टिनी केबल

डेष्टिनी केबल केजान सहरमा आधारित एक घरमा प्रत्यक्ष केबल दूरदर्शन सदस्यता सेवा हो। डेष्टिनी केबल फिलिपिन्समा आधारित दोस्रो ठूलो केबल दूरदर्शन प्रदायक हो। यो स्काई केबल निगमको स्वामित्वमा रहेको छ।

महानगरीय क्षेत्र
                                     

ⓘ महानगरीय क्षेत्र

महानगरीय क्षेत्र एउटा बृहत जनसङ्ख्याको केन्द्र अथवा क्षेत्र हो । यो आफ्नो छिमेकमा रहेको क्षेत्रसँग गासिएर बनेको हुन्छ । यससँग जोडिएर रहेको सहर र अन्य प्रभावित क्षेत्र पनि यसैमा जोडिएर गनिन्छ । यसमा सबैभन्दा ठुलो शहारको नामले नै यस क्षेत्रलाई चिन्ने गरिन्छ । सामाजिक, आर्थिक तथा राजनीतिक परिवर्तनसँगै महानगरीय क्षेत्र झनै विकसित तथा सुबिधा सम्पन्न बन्दै गएको छ । महानगरीय क्षेत्रले एक वा सो भन्दा बढी सहरी क्षेत्रहरू आफुमा निहित पारेका हुन्छन जसले गर्दा त्यहाँको विकासको स्तर देखि लिएर सामाजिक जनजीवन उच्च स्तरले वृद्धि भएको पाइएको छ । एउटा महानगरीय क्षेत्रले सामान्यरूपमा आफुमा न्यायालय र नगरपालिकाहरू, छिमेकी क्षेत्र, टाउनसिप, शहरहरू, काउन्टीहरू, जिल्ला तथा यहाँ सम्म कि एउटा राज्यलाई समेत समेट्न सक्दछ ।

बर्मिङ्गह्याम,अलाबामा
                                               

बर्मिङ्गह्याम,अलाबामा

बर्मिङ्ग्ह्याम अलाबामा अमेरिकी राज्यमा रहेको एक शहर हो। यो जेफ्परसन काउन्टीमा छ। बर्मिङ्गह्याम जनसङ्ख्याको आधारमा अलाबामामा सबैभन्दा ठूलो शहर हो। शहरमा करिब २,३०,००० मानिसहरू र १ लाखको महानगरीय जनसङ्ख्या छ। यो करिब १५२ वर्ग माइल को एक क्षेत्र ओगटेको र ६१४ मिटर उचाइमा छ।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →