Топ-100
Back

ⓘ अनु लामा एक नेपाली फुटबल खेलाडी हुन् । उनी वर्तमान नेपाली टिमकी कप्तान र एपीएफ क्लबकि अग्रपंक्तिबाट खेल्ने गरेकी छिन्। अनु लामा अन्तरराष्ट्रिय खेलमा नेपालीको ला ..



                                               

नेपाल महिला राष्ट्रिय फुटबल टोली

                                     

ⓘ अनु लामा

अनु लामा एक नेपाली फुटबल खेलाडी हुन् । उनी वर्तमान नेपाली टिमकी कप्तान र एपीएफ क्लबकि अग्रपंक्तिबाट खेल्ने गरेकी छिन्। अनु लामा अन्तरराष्ट्रिय खेलमा नेपालीको लागि अहिलेसम्मकै सर्वाधिक गोलकर्ताको सूचीमा शिर्ष स्थानमा छिन्। उनको नाममा ३० अन्तरराष्ट्रिय गोल रहेको छ।

                                     

1. व्यक्तिगत जीवन

फुटबल खेलाडीका साथै उनी नेपाली सेना को सदस्य समेत रहेकी छिन्। इबोला रोग बिरुद्ध संयुक्त राष्ट्र सङ्घले सञ्चालन गरेको मिसनको क्रममा लाइबेरिया रहेको कारणले गर्दा उनीसँगै भगवती थापा, लक्ष्मी पौडेल र उषा भण्डारीले २०१४ महिला साफ च्याम्पियनसिपको पहिलो हप्ताको प्रशिक्षण लिन पाएका थिएनन्।

                                     

2. अन्तरराष्ट्रिय खेल जीवन

लामाले सन् २०१० मा बंगलादेशको विरुद्धमा यू-२३ दक्षिण एसियाली खेलकुदको महिला फुटबल खेलमा डेब्यु गरेकी हुन्। जहाँ अनु लामाले राम्रो प्रदर्शन गरिन र श्रीलङ्का विरुद्ध १-० र पाकिस्तान विरुद्ध १-०, ४-०, ६-० ह्याट्रिक गरिन र नेपालले सिल्भर मेडल प्राप्त गरयो।

त्यसै वर्ष लामा सन् २०१० साफ महिला च्याम्पियनशिपको सिनिर टिमको लागि बोलाइन। कुवेतसँग भएको मैत्रीपूर्ण खेलमा लामाले चार गोल गरिन भने नेपालले खेल ८-० जित हासिल गरयो। खेल पश्चात लामाले आफुले गरेका चार गोल सबै नेपाली प्रशंसकहरूलाई समर्पित जसलेले नेपाली टिमलाइ समर्थन गर्न लामो यात्रा गरेका थिए।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →