Топ-100
Back

ⓘ हिमालय एसियामा अवस्थित एक हिमशृङ्खला हो, जुन दक्षिण-पश्चिमबाट पाकिस्तान, भारत हुँदै तिब्बत, नेपाल र भुटानसम्म फैलिएको छ। हिमालय अफगानिस्तानको हिन्दूकुश हिमशृङ्ख ..



                                               

डिजिटल हिमालय

डिजिटल हिमालय जुन डिसेम्बर २००० मा एलान म्याकफार्लेन र मार्क टोरिनद्वारा स्थापित एक परियोजना हो । परियोजनाको मुख्य उद्देश्य हिमालय नजिकै पुरानो डिजिटल सामग्रीहरु, जस्तै फोटोग्राफ, रेकर्डिङ, पत्रिका, इन्टरनेट र डि भी डिमा उपलब्ध स्रोतहरूलाई संरक्षक गर्नु हो ।

                                               

हिमालय सम्शेर जबरा

हिमालय शमशेर जंगबहादुर राणा नेपालका बैङ्कर तथा नेपाल राष्ट्र बैङ्कका पहिलो गभर्नर हुन् । यिनी अप्रिल २६, १९५६ देखि फेब्रुअरी ७, १९६१ सम्म नेपाल राष्ट्र बैङ्कको गभर्नर थिए। उनले पछि हिमालयन बैङ्क लिमिटेड नामको ब्याङ्क खोलेका छन् जुन नेपालको क बर्गको बैङ्कमा गनिन्छ।

                                               

हिमालय रोडिज

हिमालय रोडिज यसको सम्पूर्ण अधिकार हिमालय टेलिभिजनले लिएको छ ।। नेपालका प्रमुख शहरहरु पोखरा, बुटवल, चितवन, धरान,काठमाडौंबाट अडिसन लिइएको थियो । यस शोको निर्णायक मण्डलमा दिया मास्के, आशिष राणा, रेमन दास श्रेष्ठ रहेका छन् । धरानका समन श्रेष्ठ हिमालय रोडिजका विजेता बनेका छन । सोमबार राती ८ बजे हिमालय टेलिभिजनमा प्रशारित पहिलो सिजन अन्तर्गतको ग्राण्ड फिनालेबाट समन विजेता घोषित भएका हुन । उनले ८ लाख ८० हजार रुपैया नगद र बजाज एभेन्जर वाइक पुरष्कार जितेका छन् ।

                                               

हजमीनीया

                                               

विश्वका अग्ला हिमालहरू

                                               

मसियानी

हिमालय
                                     

ⓘ हिमालय

हिमालय एसियामा अवस्थित एक हिमशृङ्खला हो, जुन दक्षिण-पश्चिमबाट पाकिस्तान, भारत हुँदै तिब्बत, नेपाल र भुटानसम्म फैलिएको छ। हिमालय अफगानिस्तानको हिन्दूकुश हिमशृङ्खलासँग जोडिएको छ। हिमालय शब्दको उत्पति संस्कृतबाट भएको हो, जसको अर्थ हुन्छ - "हिउँको बासस्थान" ।

सगरमाथा ८८४८ m, के२ ८६११ m र कञ्चनजङ्घा ८५८६ m समेत विश्वकै सर्वोच्च शिखरहरू हिमालयमै अवस्थित छन।

                                     

1. हिमाल

हिमालले नेपालीमा शिखर वा हिमशृङ्खलालाई जनाउँछ। नेपालका केही हिमशृङ्खलाहरू:

  • गणेश हिमाल
  • रोल्वालिङ् हिमाल
  • खुम्बु हिमाल
  • मनाङ हिमाल
  • लाङ्टाङ हिमाल
  • अन्नपूर्ण हिमाल
                                     

2. उल्लेख्य शिखरहरू

  • धौलागिरि ८,१६७ मि
  • शिशापाङ्मा ८,०२७ मि
  • अन्नपूर्ण ८,०९१ मि
  • कञ्चनजङ्घा ८,५८६ मि
  • काब्रु ७,३३८ मि - कञ्चनजङ्घाको दक्षिण तिर
  • चो यु ८,२०१ मि
  • ग्यासरब्रम १ ८,०६८ मि
  • मकालु ८,४६३ मि
  • ग्यासरब्रम २ ८,०३५ मि
  • ल्होत्से ८,५१६ मि
  • ग्याचुङ काङ ७,९२२ मि
  • के२ ८,६११ मि
  • सगरमाथा ८,८४८ मि - संसारकै सर्बोच्च शिखर
  • नङ्गा पर्वत ८,१२६ मि
  • पुमोरी ७,१६१ मि - चर्चित अरोहण हिमाल
  • नन्दा देवी ७,८१६ मि
  • मनास्लु ८,१६३ मि
  • ब्रोड शिखर ८,०४७ मि
डोङ फया येन हिमालय
                                               

डोङ फया येन हिमालय

डोङ फया येन हिमालय, एउटा पर्वतीय शृङ्खला हो जुन थाइल्याण्डको फेत्चाबुन प्रान्त, चाइयाफुम प्रान्त, लोपबुरी प्रान्त, नखोन रचासिमा प्रान्त र सरबुरी प्रान्तमा रहेको छ ।

तिलिचो ताल
                                               

तिलिचो ताल

तिलिचो ताल विश्वको सबैभन्दा बढी उचाईमा रहेका तालहरूमध्येको एक हो । हिमालय पर्वत शृङ्खला अन्तर्गत नेपालको मनाङ जिल्लामा अन्नपुर्ण क्षेत्रभित्र पर्ने यो ताल समुद्र सतहदेखि ४९१९ मिटर उचाईमा छ । यस तालको लम्बाई ४ किलोमिटर, चौडाइ १.२ किलोमिटर र गहिराई सरदर २०० मिटर छ । वरिपरीको हिमाल: तिलिचो, निलगिरी, खंग्सार तथा मुक्तिनाथ हिमाल नोट: तिलिचो ताल विश्वको सबैभन्दा उचाईंमा स्थित कहिलिएको दक्षिण अमेरिकाको पेरु तथा बोलिभियाको सिमानामा रहेको टिटीकाका ताल भन्दा ११०७ मिटर अग्लो रहेको छ ।

कुर्घा, पर्वत
                                               

कुर्घा, पर्वत

कुर्घा नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको धवलागिरी अञ्चल, पर्वत जिल्लामा अवस्थित गाउँ विकास समिति हो । १९९१ नेपाल जनगणनामा यहाँ ६३३ वटा घरहरु थियोे भने जनसङ्ख्या ३३५८ रहेकोे थियो ।

भारतीपुर
                                               

भारतीपुर

नेपालको सन् २००१को जनगणना अनुसार भारतीपुरको जनसङ्ख्या ३२२८ छ। यस मध्य पुरुष ४९%, र महिला ५१% छन्। भारतीपुर धादिङ जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो।

                                               

परासी

परासी पुरानो नवलपरासी जिल्ला र हाल परासी जिल्लाको सदरमुकाम हो। यसका नजिकका बजारहरूमा सुनवल पर्दछ। बिसं २०५८ को जनगणना अनुसार परासीको जनसङ्ख्या २५,९९० थियो।

चाँदनी
                                               

चाँदनी

चाँदनी नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको महाकाली अञ्चल, कञ्चनपुर जिल्लामा अवस्थित गाँउ विकास समिति हो । यो ठाउँमा २२४० वटा घरहरु छन । यहाँको प्रमुख भाषा डोटेली हो ।

कालिका, कञ्चनपुर
                                               

कालिका, कञ्चनपुर

कालिका नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र, महाकाली अञ्चलको कञ्चनपुर जिल्लामा अवस्थित गाउँ विकास समिति हो । हाल यो गाविसलाई पुनर्वास नगरपालिकामा जोडिएको छ ।

कठजोर
                                               

कठजोर

कठजोर रामेछाप जिल्लामा अवस्थित एक गाउँ विकास समिति थियो। वि.सं.२०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह लागू गर्दा गाविस विघटन गरिएको थियो। नवौँ राष्ट्रिय जनगणना २०४८का अनुसार यहाँ ४८६ घरहरूमा बसोबास गर्ने मानिसहरूको जनसङ्ख्या ४४२१ रहेकोे छ ।

दुधराक्ष
                                               

दुधराक्ष

दुधराक्ष नेपालको रूपन्देही जिल्लाको सैनामैना नगरपालिकामा अवस्थित एक ठाउँ हो। पहिलाका दुईवटा गाउँ विकास समितिहरू, पर्रोहा र दुधराक्ष, १८ मे २०१४ मा समायोजन भइ एक नयाँ नगरपालिका बनेका थिए। नवौँ राष्ट्रिय जनगणना २०४८का अनुसार, यस ठाउँमा १९५२ वटा घरहरू रहेका थिए भने यहाँको जनसङ्ख्या १०,६८४ रहेको थियो।

इम्जा हिमताल
                                               

इम्जा हिमताल

इम्जा हिमताल इम्जा हिमनदीबाट पग्लिएको पानी जम्मा भएर सन् १९६० तिर निर्माण भएको हिमताल हो। सन् २००९ मा गरिएको एक अध्ययनले यो हिमताललाई हिमालय क्षेत्रको सबैभन्दा छिटो बढिरहेको तालको रूपमा वर्गीकरण गरेको थियो। सोलुखुम्बु जिल्लामा पर्ने यस इम्जा हिमताल नेपालकै सबैभन्दा जोखिमयुक्त हिमताल मानिन्छ । इम्जा हिमतालमा ७ करोड ५२ लाख घन लिटर पानी रहेको बताइन्छ । वि.सं. २०७३ श्रावणमा नेपाली सेनाले विष्फोटको सम्भावना रहेको यो तालको पानी निकालेर जोखम कम गरेको थियो ।

ब्रह्मटोल
                                               

ब्रह्मटोल

ब्रह्मटोल नेपालको सेती अञ्चलको बाजुरा जिल्लाको एक गाँउ विकास समिति हो। नवौँ राष्ट्रिय जनगणना २०४८का अनुसार यस ठाउँको जनसङ्ख्या ४,८५५ रहेको थियो भने यहाँ १,०११ वटा घरहरू रहेका थिए।

                                               

नेपालका प्राकृतिक सम्पदाहरूको सूची

नेपालका प्राकृतिक सम्पदाहरू अन्तर्गत हिमाल, नदी, ताल, झरना, राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, खोला तथा वनजङ्गल रहेको छ । नेपालको प्राकृतिक सम्पदाको संरक्षण र संवर्द्धनका लागि राष्ट्रिय प्राकृतिक संरक्षण कोष २०३९ निर्माण गरी लागू गरिएको छ ।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →