Топ-100
Back

ⓘ सार्वभौमसत्ता भनेको राज्यको भूमिमा स्थित जमिन, जल, जङ्गल, प्राकृतिक स्रोतमा अर्थात् भूगोलमाथिको अधिकार हो। उक्त अधिकार राजामा नै निहित थियो। हुन त भूगोलको अस्ति ..



                                               

सार्वभौम सम्पन्न राष्ट्रहरूको सूची

यो सार्वभौमसत्ता सम्पन्न राष्ट्रहरूको सूची ले सार्वभौमसत्ता सम्पन्न राष्ट्रहरूको विश्व मानचित्रमा स्थिति तथा तिनीहरूको अवस्थाको बारेमा जानकारी प्रदान गर्दछ । तल दिइएको २०६ राष्ट्रहरूको सूची दुईभागमा विभाजित छ:- सीमाक्षेत्र विवाद श्रेणीले जुन राष्ट्रको सीमा विवाद १९० राष्ट्र छैन र सीमा विवाद रहेको १६ राष्ट्रहरूलाई अंकित गर्दछ । तलको श्रेणी संयुक्त राष्ट्र सङ्घको सदस्य प्रणाली अनुसार ३ भागमा बाँडिएको छ जसमा: १९३ संयुक्त राष्ट्र सदस्य, २ पर्यवेक्षक राष्ट्र, तथा ११ अन्य सदस्य राष्ट्रहरू रहेका छन् । यस किसिमको सूचीलाई निर्धारण गर्दा केही कठिनाई तथा विवादास्पद प्रक्रिया हुन सक्छ किन भने राष्ट्रक ...

                                               

नेपालको संविधान

नेपालको शासन वर्तमानमा नेपालको संविधान २०७२ बमोजिम प्रभावमा छ। यो संविधान असोज ३, २०७२ देखि प्रभावमा आएको हो। यो संविधान प्रभावमा आए लगतै नेपालको अन्तरिम संविधान २०६३ स्वतः निष्क्रिय भएको हो। यो संविधान दोश्रो संविधान सभाको सफलताको फलस्वरूप आएको हो। यसभन्दा पहिला पहिलो संविधान सभा निस्कर्ष विहीन असफल भए पछि दोश्रो संविधान सभाको लागि तयारी गरिएको छ।

                                               

जनमुक्ति सेना, चीन

जनमुक्ति सेना) जनवादी गणतन्त्र चीनको नियमित सेना तथा चीनको सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीको सैन्य विभाग हो। यसको माथतमा केन्द्रीय सैन्य आयोग) र साना इकाई रहेको छ। यसबाहेक जनमुक्ति सेनाको मुख्य पाँच शाखा छन्: थल सेना, जल सेना, वायु सेना, रकेट फोर्स र रणनीतिक सपोर्ट फोर्स। जनमुक्ति सेना विश्बकै सबैभन्दा ठूलो सैन्य बल हो र यसमा बिश्वको दोस्रो ठूलो रक्षा बजेट खर्च हुन्छ। यो विश्वको सबैभन्दा छिटो आधुनिकीकरण गर्ने सेना पनि हो र महत्वपूर्ण प्रतिरक्षा क्षमता र बढ्दो विश्वव्यापी शक्ति प्रक्षेपणका साथ यसलाई सम्भावित सैन्य महाशक्ति पनि भनिन्छ। क्रेडित सुइसको २०१५ अनुसार, जनमुक्ति सेना विश्वको तेस ...

सार्वभौमसत्ता
                                     

ⓘ सार्वभौमसत्ता

सार्वभौमसत्ता भनेको राज्यको भूमिमा स्थित जमिन, जल, जङ्गल, प्राकृतिक स्रोतमा अर्थात् भूगोलमाथिको अधिकार हो। उक्त अधिकार राजामा नै निहित थियो। हुन त भूगोलको अस्तित्व नै नस्वीकार्ने अवधारणा मधेसी मोर्चाहरूले ल्याएका बेला नेपाली जनताको सार्वभौमसत्ता भूमिमा नभई जनसङ्ख्यामा सीमित छ भन्ने विवाद पनि आएको छ। परन्तु सत्य के हो भने, जुनसुकै स्थानमा रहे पनि हरेक जनताको देशको कुनै पनि भूगोल अर्थात् भूमि र स्रोतमा रहने अधिकार नै सार्वभौमसत्ता हो। दार्चुलावासीको मेची नदीमा तथा सप्तरीवासीको सगरमाथामा रहने बराबरको अधिकार नै हो सार्वभौमसत्ता।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →