Топ-100
Back

ⓘ कृष्ण चेतनाका लागि अन्तर्राष्ट्रिय समाज एउटा अन्तर्राष्ट्रिय कृष्ण सचेतता समाज हो। जसलाई हरे कृष्ण र गौडिय बैष्णव भनिन्छ। यो एउटा हिन्दु धार्मिक समूह हो। इस्कन ..



कृष्ण चेतनाका लागि अन्तर्राष्ट्रिय समाज
                                     

ⓘ कृष्ण चेतनाका लागि अन्तर्राष्ट्रिय समाज

कृष्ण चेतनाका लागि अन्तर्राष्ट्रिय समाज एउटा अन्तर्राष्ट्रिय कृष्ण सचेतता समाज हो। जसलाई हरे कृष्ण र गौडिय बैष्णव भनिन्छ। यो एउटा हिन्दु धार्मिक समूह हो। इस्कन सन् १९६६ मा अमेरिकाको न्युयोर्कमा भक्तिवेदन्त दर्शनका स्वामी प्रभुपादद्वारा स्थापित भएको थियो। इस्कन मन्दिर धेरै देशहरूमा अवस्थित छन्।

                                     

1. इतिहास

कृष्ण चेतनाका लागि अन्तर्राष्ट्रिय समाज इस्कन एउटा अन्तर्राष्ट्रिय कृष्ण सचेतता समाज हो। हालसम्म इस्कन अन्तर्गत चार सय भन्दा बढी मन्दिर, चालिस ग्रामिण समुदाय र सय भन्दा बढी साकाहारी भोजानलय निर्माण भइसकेका छन्। यसको मुख्य उदेश्य भनेको विश्वव्यापी सिद्धान्त, अध्यात्मिक समझ, एकता, शान्ति र धार्मिक सचेतता बारे पहिचान गराउनु हो। इस्कनले वेद र वैदिक शिक्षासँगसँगै भगवत् गीता र श्रीमद्भगवतको ज्ञानलाई सिकाउँछ। जस अन्तर्गत वैष्णव र भगवान कृष्णप्रति भक्ति प्रेमको बारेमा शिक्षा पनि प्रदान गर्दछ।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →