Топ-100
Back

ⓘ सामाजिक आर्थिक - अर्थ मन्त्रालय, नेपाल, महानगरीय क्षेत्र, राष्ट्रिय योजना आयोग, मधेसतिर, कथा, आईएल महासन्धि १६९ भाग ५, नेपाल परिवार दल ..



                                               

अर्थ मन्त्रालय (नेपाल)

अर्थ मन्त्रालय नेपालको सम्पूर्ण आर्थिक कार्यहरू नियन्त्रण गर्ने नेपाल सरकारको सबैभन्दा उच्च सरकारी निकाय हो। नेपालमा र्सवप्रथम वि.सं. २००७ साल फागुन ७ गतेपछि सरकारका कार्यहरू योजनाबद्ध रूपले सञ्चालन गर्न आर्थिक योजना तथा वित्त मन्त्रालयको स्थापना गरिएको थियो।

                                               

महानगरीय क्षेत्र

महानगरीय क्षेत्र एउटा बृहत जनसङ्ख्याको केन्द्र अथवा क्षेत्र हो । यो आफ्नो छिमेकमा रहेको क्षेत्रसँग गासिएर बनेको हुन्छ । यससँग जोडिएर रहेको सहर र अन्य प्रभावित क्षेत्र पनि यसैमा जोडिएर गनिन्छ । यसमा सबैभन्दा ठुलो शहारको नामले नै यस क्षेत्रलाई चिन्ने गरिन्छ । सामाजिक, आर्थिक तथा राजनीतिक परिवर्तनसँगै महानगरीय क्षेत्र झनै विकसित तथा सुबिधा सम्पन्न बन्दै गएको छ । महानगरीय क्षेत्रले एक वा सो भन्दा बढी सहरी क्षेत्रहरू आफुमा निहित पारेका हुन्छन जसले गर्दा त्यहाँको विकासको स्तर देखि लिएर सामाजिक जनजीवन उच्च स्तरले वृद्धि भएको पाइएको छ । एउटा महानगरीय क्षेत्रले सामान्यरूपमा आफुमा न्यायालय र नगरपालि ...

                                               

राष्ट्रिय योजना आयोग (नेपाल)

राष्ट्रिय योजना आयोग नेपाल सरकारको राष्ट्रिय योजना तर्जुमा गर्ने केन्द्रीय स्तरको कार्यालय हो। यसले देशको दीर्घकालिन विकाशको लागि नेपाल सरकारको लागि योजनाहरू बनाउने गर्दछ। राष्ट्रिय योजना आयोग राष्ट्रिय विकास परिषद् अन्तर्गत रहेको देशको विकास योजना तथा नीति तर्जुमामा सल्लाह दिने उपल्लो निकाय हो । यसले आर्थिक विकासको निमित्त स्रोत साधनको व्यवस्था गर्ने तथा विनियोजन गर्ने गर्दछ । यसले विकास योजना, नीति तथा कार्यक्रमहरूको अनुगमन र मूल्याङ्कनको लागि केन्द्रीय निकायको रूपमा पनि कार्य गर्दछ । साथै यसले विकास नीति र कार्यक्रमहरू कार्यान्वयनको लागि सहजीकरण गर्दछ । यसैगरी यसले देशको आर्थिक विकास सम ...

                                               

मधेसतिर (कथा)

मधेसतिर कथाकार विश्वेश्वरप्रसाद कोइरालाको दोषी चस्मा कथासङ्ग्रहमा बिसं २००६ सालमा प्रकाशित कथा हो । यस कथामा सामाजिक तथा मनोवैज्ञानिक समस्यालाई वा मानवीय जीवनमा देखा पर्ने आर्थिक एवम् जैविक द्वन्द्वलाई सजीवरूपमा प्रस्तुत गर्ने काम भएको छ ।

                                               

आईएल महासन्धि १६९ भाग ५

धारा २४ सम्बन्धित जनताको रक्षावरण गर्ने गरी सामाजिक सुरक्षा सम्बन्धी योजनाहरूको विकास प्रगतिशील रूपमा गरिनेछ र निजहरू विरुद्ध कुनै पनि भेदभाव नगरी यस्ता योजनाहरूको कार्यान्वयन गरिनेछ। धारा २५ १. सरकारहरूले सम्बन्धित जनताहरूलाई पर्याप्त स्वास्थ्य सेवाहरू उपलब्ध भएको सुनिश्चित गर्ने वा निजहरूले शारीरिक तथा मानसिक स्वास्थ्यको उच्चतम उपलब्ध स्तर उपभोग गर्न सक्ने गरी निजहरूको आफ्नै जिम्मेवारी र नियन्त्रणअन्तर्गत यस्ता सेवाहरू तय गरी उपलब्ध गराउन निजहरूलाई स्रोतहरू उपलब्ध गराउनेछन्। २. स्वास्थ्य सेवाहरू सम्भव भएसम्म समुदायमा आधारित हुनेछन्। सम्बन्धित जनताको सहयोगमा यस्ता सेवाहरूको तर्जुमा गरी सञ ...

                                               

नेपाल परिवार दल

नेपाल परिवार दल नेपालको एक लोकतान्त्रिक राजनीतिक दल हो। यसले संविधान सभा निर्वाचन २०६४मा भाग लिएको थियो। एकनाथ ढकालले स्थापना गर्नुभयको यस दलले पहिलो संबिधान सभामा प्रतिनिधित्व गर्न सफल भयो । परिवार दलबाट सभासद बनेका एकनाथ ढकाल डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा सहकारी तथा गरीबी निवारण मन्त्रि बने। नेपाल एक घर र सम्पूर्ण नेपाली एक परिवारको मूल्य मान्यतालाई अंगिकार गरेको नेपाल परिवार दलले अग्रपंथी लोकतन्त्र लाई आफ्नो आधिकारिक बैचारिक दर्सन मान्दछ । यस पार्टीले पारिबारिक मूल्य मान्यता, नैतिकता र शान्ति जस्ता बिसयमा वकालत गर्दै आयको छ । पार्टीको प्रथम राष्ट्रिय महाधिबेसनबाट एकनाथ ढकाल केन् ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →